सोमवार, कार्तिक ३ गते २०८३
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण पीडित भन्छन् हाम्रा लागि यो सिंहदरबार हो नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल
कविता
पाब्लो नेरुदाको कविता यो दोहोरो वार्षिकोत्सव ७ नोभेम्बर दिवसभाषानुवादः जय कार्की यो दोहोरो वार्षिकोत्सव, यो दिन, यो रात,के तिनीहरूले खाली संसार भेट्टाउँछन्, तिनीहरूले भेट्टाउँछन्उदास हृदयहरूको आकारहीन उपत्यका?होइन, एक दिन मात्र
प्रलयकारी बाढी प्रभावित धादिङ र नुवाकोटमा धनजनको क्षेति, जमिन कटान, बगान-डुबानको अनुगमन, पुननिर्माण, राहत वितरण अभियानमा क. प्रचण्ड र अन्टुफको कृयाशीलता काठमाडौं, भदौ २७ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री
कविता
वाल्ट ह्विट्म्यानको कविताः तिमीले माया गर्यौ, यसकारण मैले पनि तिमीलाई माया गरें-भावानुवादः जय कार्की November 6, 2024, वाल्ट ह्विट्म्यान (सन १८१९-१८९२) अमेरिकाको महान कवि हुन् । घाँसका पातहरू एक मात्र
प्रचण्ड रसुवाभोटेकोशी बाढीका मृतकको घेवामा सहभागी बेत्रावती नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रसुवाभोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले...
भाद्र २३, काठमाडौं भोटेकोशी नदीमा आएको विनासकारी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एन.वि. मनकामना माई यातायात प्रा. लि.ले राहत तथा उद्धार कार्यका लागि आर्थिक सहयोगको घोषणा गरेको छ। बाढीबाट प्रभावित आम नागरिक, यातायात व्यवसायी तथा...