अष्ट्रेलियामा आयोजना गरिएको आइटियुसीको विश्व महाधिवेशनमा भाग लिन आएको बेलामा अधिवेशनको समय स्थगन भएको बेलामा प्रतिनिधिसाथीहरुकासाथमा म्युजियमको मज्जा लिंदै ज्वाईं निरज र छोरी अर्चनाको साथमा । निकै विशाल र आश्चर्यजनकको छ मेलबर्न म्युजियम ।
"मेलबर्नको प्रशिद्ध म्युजियम मेलबर्न" - तस्बिर निरज र अर्चना शर्मा