२०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते

तस्वीरमा: बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटको अनुगमन, पुननिर्माण, राहत वितरण अभियानमा क. प्रचण्ड र अन्टुफ

मंगलवार , भाद्र ३०, २०८३

प्रलयकारी बाढी प्रभावित धादिङ र नुवाकोटमा धनजनको क्षेति, जमिन कटान, बगान-डुबानको अनुगमन, पुननिर्माण, राहत वितरण अभियानमा क. प्रचण्ड र अन्टुफको कृयाशीलता

काठमाडौं, भदौ २७ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको प्रलयकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज–उद्धार, राहत तथा अस्थायी बसोबासको अवस्थाबारे जानकारी लिनुभएको हो।

WhatsApp Image 2026-09-15 at 11.57.17.jpeg

\WhatsApp Image 2026-09-15 at 11.58.20.jpeg

 

WhatsApp Image 2026-09-15 at 11.57.18.jpeg

 

53JLA1-D.jpg