डावाडोल र महाप्रलय क्षणिक हुन्छ तर मनमस्तिष्क्लाई दीर्घकालसम्म कोतरिरहन्छ
नेपालको उत्तरस्थित चीनको सिमाना भोटेकोसीमा प्रकृतिको महाप्रलय(अभलान्चे,हिमपहिरो) आकास्मिक आएको बाढी पहिरोले (Flash flood)यस्तो भयानक र अकल्पनीय जनधन, भौतिक संरचनाका आधारलाई समाप्त गरेकोमा अखिल नेपाल ट्रेड युनियन महासङ अन्टुफले एक प्रेस बक्तब्य मार्फत दुख ब्यक्त गरेको छ । तत्काल उद्धार र राहतकोमाग गरेको छ। आफै पनि सो कार्यमा जुटिसकेको छ। Photo Som Tamang.