२०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते

वाईसीएल नेपाल (Young Communist Leauge-YCL Nepal) उद्धार, राहत र नवनिर्माणमा

बिहिवार , आश्विन १, २०८३

वाईसीएल नेपाल (Young Communist Leauge-YCL Nepal) उद्धार, राहत र नवनिर्माणमा जनताको नजरमा अब्बल 

 
१. YCL नेपालले पहिलो चरणमा अत्यन्तै सफलतापूर्बक बाढी पहिरोमा फसेका , हराएका र मृत भेटिएका सबैको छिट्टोभन्दा छिटो ब्यवस्थापन र उद्धार गर्यो
२. त्यसको लगत्तै औषधोपचार प्रचार, खाद्द्यान्न तथा लत्ताकपडाको बितरणमा अग्रसर भयो र
३. यतिखेर घरबास बगाएका पीडितहरुलाई अस्थायी आबासको बन्दोबस्त मिलाउन ती जोखिम क्षेत्रहरूमा तदरुक्ताका साथ निर्माणकार्यमा जुटिरहेको छ ।
४. यसको अतिरिक्त बगेका खन्डहर बनेका पुलपुलेसाको मार्मत र अस्थायी गोरेटो, अस्थायी फड्के बनाएर जनसेवामा अहोरात्र जुटिरहेको छ । उसले थकाई, भोक, शोख र विश्राम जस्ता शब्दलाई आफ्नो जीवनबाट निल्न्म्बन गरेको छ केवल जनसेवाको खातिर श्रम सिबिरमा जुटेको छ ।
  • प्रस्तुत तस्बिरहरु र विश्लेषण YCl \

 

WhatsApp Image 2026-09-13 at 12.51.41.jpeg

YCL Nepal.

ycl.jpg
undefined

 

WhatsApp Image 2026-09-13 at 12.54.05.jpeg
undefined

809601728_5481394435419416_3749642314690818484_n.jpg

  • 809940353_5481394255419434_5879227257963996766_n.jpg
  • YCL Nepal 
  • 810900641_5481394415419418_3982664218238093042_n.jpg
810962624_5481394405419419_5454647178411069469_n.jpg
YCL Nepal is in Rescue, Recovery and Reconstructons in in the flash disaster district Rasuwa, Dhading and Nuwakot.
795592759_4740292056203810_3136436632042873320_n.jpg
undefined
809314872_1926631288299469_8230048886415766063_n.jpg
undefined

789582722_1607003174108665_6354720684864469524_n.jpg
undefined