२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

"आमा" म्याक्सिम गोर्कीको विश्व प्रशिद्ध आमा उपन्यासमा आधारित फिल्म

बिहिवार , मंसिर ४, २०७७

रुसी साहित्यकार म्याक्सिम गोर्कीको विश्व प्रशिद्ध उपन्यास आमामा आधारित फिल्म हो यो फिल्म विश्व चर्चित छ । श्रमिक आन्दोलनको उठान तथा समाजवादी आन्दोलनमा आधारित रहेको यो फिल्मको अहिले पनि त्यत्तिक्कै महत्व रहेको छ भने पाभेल र उसको आमा निलोभ्नाको वरिपरि चित्रण गरिएको छ । https://youtu.be/r_-sU1smWDY?t=286