२०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्रको  किसान महासंघ र सुकुम्बासी संघ गठन"

आइतवार , माघ १६, २०७८

यही माघ १३ गतेका दिन माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल किसान महासंघ झपटबहादुर बरुवालको अध्यक्षतामा ९ समिती रहने गरि मिथिला नगरपालिकामा ११ मा ९ सदस्यीय वडा समिती गठन गरिएको छ । समितिको नामावलि यसप्रकार रहेको छ १. झपट बहादुर बरुवाल संयोजक २. बिमला सार्की सह ३.शुशिला बि क कोषाध्यक्ष ४. कुलबहादुर ब राउत सचिब ५. रन्जु बि क सदस्य ६. मानबहादुर योन्जन सदस्य ७. प्रमिला लामा ८. सन्जिब खडका ९. रामहरि थापा रहेका छन ।
जिल्ला इन्चार्ज रामकुमार सुन्दासको अध्यक्षतामा बैठक बसेको थियो, प्रमुख अतिथी जेष्ठ नागरिक मन्च के .स. भुपाल बराल हुनुहुन्थ्यो ।
सो भेलामा मिथिला नगरपालिका वार्ड ११ का नेकपा माओवादी केन्द्रका अध्यक्ष टेकेन्द्र कार्की लगायतका समितिमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।
"मिथिला नगरपालिकामा माओवादी केन्द्रको अखिल नेपाल सुकुम्बासी संघ गठन"
...............................
यही माघ १३ गतेका दिन नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल सुकुम्बासी संघ प्रेमबहादुर कार्किको अध्यक्षतामा ९ समिती रहने गरि मिथिला न। पा। (११ मा ७ सदस्यीय वडा समिती गठन गरिएको छ । समितिको नामावलि यसप्रकार रहेको छ
१० प्रेम बहादुर कार्की संयोजक २० ज्ञान बहादुर श्रेष्ठ , सहसयोजक ३० सीता श्रेष्ठ कोषाध्यक्ष ४० रामकृष्ण सार्की सचिब ५० कृष्ण बहादुर कार्की सदस्य ६०पहल बहादुर सार्की सदस्य ७० नीर बहादुर बि। क। सदस्य रहेका छन ।
जिल्ला इन्चार्ज रामकुमार सुन्दासको अध्यक्षतामा बैठक बसेको थियो भन प्रमुख अतिथी जेष्ठ नागरिक मन्च के स भुपाल बराल हुनुहुन्थ्यो ।
सो भेलामा मिथिला नगरपालिका वार्ड ११ का नेकपा माओवादी केन्द्रका अध्यक्ष टेकेन्द्र कार्की लगायतका समितिमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।