२०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

आगामी मंसिर ८ गतेको लागि कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तय (सूचनासहित)

आइतवार , आश्विन २१, २०७५

कक्षा ११ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी मंसिर ८ गते शनिबारका दिन सञ्चालन हुने भएको राष्ट्रिय परीषा बोर्डले जनाएको छ । बोर्डले आइतबार गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनाअनुसार परीक्षामा सहभागि हुन इच्छुक विद्यार्थीले आवेदन फारम र तोकिएको परीक्षा शुल्क बुझाई सम्बन्धित विद्यालयका प्राचार्यबाट प्रमाणित गराई तोकिएको शाखा कार्यालयहरुमा बुझाउन सक्ने छन् । [gallery type="rectangular" ids="3839"]