मिति २०७८ फल्गुन ७ गतेका दिन अखिल नेपाल सेक्युरिटी मजदुर संघ मधेस प्रदेशको बैठक बारा जिल्लाको जितपुरको मजदुर कार्यालयमा सेक्युरिटी मजदुर प्रदेशको अध्यक्ष श्री घनश्याम भट्टराईको अध्यक्षता र महासघका प्रदेश अध्यक्ष श्री अर्जुन चिमरियाको प्रमुख आतिथ्यतामा बसेको बैठकले मजदुरहरुको सवालमा २०७८ फाल्गुन १८ गते बेतन वृद्धि लागु गर्न दवाबमुलक कार्यक्रम गर्ने र २०७८ फल्गुण २८ गते अखिल नेपाल सेक्युरिटी मजदुर संघ बारा पर्साको सम्मेलन गर्ने निर्णय सहित समापन गरेको बैठकमा सेक्युरिटी मजदुर संघ प्रदेश २ का इन्चार्ज लालबहादुर पटेलको समेत उपस्तिथि रहेको थियो।