२०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते

अमेरिकी स्वतन्त्राले सिरियामा ल्याएको बर्बादी र नरसंहार

शनिवार , कार्तिक १३, २०७८

  • सिरियामा अमेरिकी स्वतन्त्राकी देबीको बिभत्सरुप
.........................................
युद्धले जरजर भएको देश को एक सिरियाली घरमालिकले आफ्नो घरमा अमेरिकी सेनाले बम प्रहार गरी ध्वस्त पारेको घरको भग्नावशेष संकलन गरी बनाएको यो स्वतन्त्रताको प्रतिमा (statue of liberty) निर्माण गरेका हुन। उनले यसलाई साम्राज्यावादी हस्तक्षेपकारी संयुक्त राज्य अमेरिकाले सिरियामा ल्याएको स्वतन्त्रताको नाममा समर्पण गरी अमेरिकी स्वतन्त्रताकी प्रतिमाको सबैभन्दा ठूलो मजाक गरेका छन् अर्थात अमेरिकी स्वतन्त्राले बर्बादी र नरसंहारभन्दा बाहेक केही नल्याएको सिरिया र सिरियाली जनतालाई माटोमा मिलाएको र धर्म, संस्कृति लगायत सबै प्रकारको मानवीय सभ्यता, हित र कल्याणको अन्त्य गरेको निष्कर्ष रहेको प्रष्ट छ ।
- From David Van Wyk