कोभिड-19 का कारण होटल हिमालय केही समयका लागि बन्द

ललितपुर । विश्वव्यापी महामारी COVID-19 को चपेटामा ललितपुर कोपुण्डोलस्थित चर्चित होटल हिमालय होटल केही समयका लागि आजदेखि बन्द भएको छ ।...

पुरा पढ्नुहोस
सरकार तत्कालै राहत प्याकेज घोषणा गर- अन्टुफ अध्यक्ष सिम्खडा

१६ चैत ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले दैनिक ज्यालादारी गरेर साँझ-बिहानको छाक टार्ने मजदुर र अतिबिपन्न परिवारलाई सरकारले...

पुरा पढ्नुहोस
सरसफाई श्रमिक मजदुरहरुलाई घृणा र दमन नगर, कोठाबाट निष्काषन नगर- अध्यक्ष धनु दाहाल

अध्यक्ष धनु दाहाल अखिल नेपाल सरसफाई मजदुर संघ विश्वव्यापीरुपमा फैलिरहेको महामारीको घातक कोरोना भाईरसका कारणले सबैभन्दा समश्यामा सरसफाइमा कामगर्ने मजदुरहरू परेका छन...

पुरा पढ्नुहोस
सांसद तथा अन्टुफ अध्यक्ष सिम्खडाद्वारा कोरोना राहत कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा

“मास्क र सेनिटाइजर प्रयोग गरौँ; हाछ्यूँ गर्दा नाक, मुख छोऔँ वा सुरक्षित विधि अपनाऔँ; भाइचारा सम्बन्धका लागि नमस्कार वा अभिवादन गरौँ;...

पुरा पढ्नुहोस
यातायात मजदुर संघ तथा व्यवसायीद्वारा निःशुल्क मास्क र सेनिटाइजर वितरण

८ चैत ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समिति, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट...

पुरा पढ्नुहोस
सरसफाई मजदुर संघले सामाजिक सुरक्षा योजनामा सुचिकृत गराई छाड्यो

अखिल नेपाल सरसफाइ मजदुर संघ भद्रकाली इकाइ कमिटीमा कार्यरत श्रमिकहरु इकाई अध्यक्ष चन्द्रमाया थापा मगर सहित ८ जना मजदुर हरुको योगदानमा...

पुरा पढ्नुहोस
ट्याक्सी क्षेत्रलाई हेर्ने राज्यको दृष्टि सकारात्मक छैन्: सचिव निरज केसी

काठमाडौं । २२ फागुन,अखिल नेपाल यातायात मजदुर संघ–उपत्यका ट्याक्सी विशेष समिति तीब्ररूपमा संगठन सुदृढीकरण अभियानमा लागेको छ । ट्याक्सी विशेष समितिका सचिव...

पुरा पढ्नुहोस
नकुल अगस्तीको अध्यक्षतामा सेक्युरिटी मजदुर संघ गठन

काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघ, गरुड सेक्युरिटीज कम्पनी इकाई कमिटी गठन भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका...

पुरा पढ्नुहोस
अन्टुफ–जिफन्ट एकताले छिट्टै पूर्णता पाउँदै- उपाध्यक्ष जय कार्की

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले अन्टुफ–जिफन्ट एकताले छिट्टै पूर्णता पाउने बताएका छन् । बुधबार बागमती प्रदेशको बैठकमा...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px