समयमै कार्यक्रम प्रारम्भ गरी समयमै समापन गर्ने परिपाटीको विकास नगरेसम्म लोसे तरिकालाई हटाउँन सकिन्न । अचेल हरेक सहभागीले उठाउँन थालेका छन् "समयमै शुरु गर तोकेको समयमै सक ।" आयोजक हो हाम्रो समय बिना काम नष्ट नगर । समयलाई बचत गर्नु भनेको कार्यक्रमको लागि जम्माजम्मी तोकेको समयभित्र आरम्भ गरी तोकेकै समयभित्र सक्नु हो । भाषणमा रिपिटेसन गरेर इरिटेशन नबनाउँ