अखिल नेपाल ट्रेड युनियन महासघ नवलपुरको बिस्तारित बैठक सम्पन्न

प्रकाशित मिति : शनि, चैत्र ८, २०७६

यही चैत्र ४ गतेका दिन अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुरको विस्तारित बैठक सम्पन्न भएको छ । अन्टुफ संयोजक सानुकाजी डंगोलको अध्यक्षतामा सो बैठकमा नेकपाका फ्रय्राक्सन इन्चार्ज धनप्रसाद सापकोटा र जिल्ला सचिव मिशशरणको विशेष उपस्थिति रहेको थियो । बैठकले जिल्ला १९ सदसीय नवलपुर जिल्ला महासंघको पुनरगठन गरेका भने अखिल नेपाल औद्योगिक मजदुर संघको पनि पुनरगठन गरेको छ ।
अब लगातार गाउँ कमिटी, नगरकमिटी गठन गर्ने अभियानमा जुटेको पनि सानुकाजी डंगोलले बताएका छन ।