परम्परालाई जीवन्त बनाईराख्ने चिनियाँ कलाकृतिहरु !

कला र संस्कृति

जय कार्की प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६

यो सरल तरिकाले बुझ्न र अनुमान लगाउँन सकिने हस्तकला मैले गोन्जाओ अन्तर्राष्ट्रिय विमानस्थलमा लामो ट्रान्जिट परेकोले समय विताउनेक्रममा एअरपोर्ट परिसरभित्र टहलिनेक्रममा खिचेको हो । चीनिया कलाकृतिको यि साना साना शुन्दर कलालाई यहाँ प्रस्तुत गरेको छु ।
हरेक क्षेत्रमा चीन अहिले सर्बशक्तिमानको रुपमा उदयमान भैरहेको छ । कोरोना भाईरसको भयाबह माहामारीकैक्रममा उहानमा जनमुक्ति सेनाका प्रयोग गरी १० दिनमा एकहजार बेडको अत्याधुनिक अस्पताल बनाएर अर्को नयाँ हलचल मच्चाएको छ ।
यो कलाकृतिले कुनैबेला चीनमा माझीहरुको जनजीवन यस्तो पनि थियो भनि झल्काउन खोजिएको हो कि जस्तो लाग्यो । चिनियाँ भाषामा कला र कलाकारको विषयमा लेखेको छ ।

 

जय कार्की, अन्टुफ उपाध्यक्ष
जनवरी २०, २०२०
गोन्जाओ(क्यान्टन)