विभिन्न देशमा सम्पन्न भएको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका चर्चित तस्बिरहरु

श्रमिक महिला दिवस

Jaya karki प्रकाशित मिति : बिहि, फाल्गुन २९, २०७६

 

 

 

भेनेजुयलाको मार्च आठको कार्यक्रमलाई राष्ट्रपति निकोलस मदुरोद्धारा सम्बोधन, अमेरिकी साम्राज्यवाद र अपदस्तकारीहरुको जमेर भण्डाफोर

 

चिलेको राजधानी सान्टियागोमा दशौं लाख महिलाको जुलुश र जुलुशमाथि व्यापक दमन

 

मेक्सिकोमा महिला हिंसा विरुद्ध मार्च आठको अवसरमा दुई दिने हड्ताल । हड्तालमा लाखौं महिलाहरुको सहभागिता । महिला जुलशद्धारा शहरमा भयंकर तोडफोड र सुरक्षाकर्मीद्धारा दमन, मेक्सिकोमा दैनिक दश जना महिलाको नृशंस हत्या हुने गरेको छ ।

किरघिजस्तान मार्च आठको जुलुशमाथि सरकारी नकावधारीद्धारा व्यापक दमन,

ल्याटिन अमेरिकी महिलाहरु मार्च आठमा यसरी उत्रिए

लुजान स्विट्जरल्याण्ड,

 

मलेशिया

 

 

पाकिस्तानमा ”मेरो शरीरमाथि मेरो अधिकार” नारा सहितको औरत मार्चमा कट्टरपंथीहरुद्धारा ढुंगा लट्ठि प्रहार, जुलुश भंग गर्न सुरक्षाकर्मीद्धारा पानीको फोहोरा प्रहार कैयौं घाईते

 

पाकिस्तानमा ”मेरो शरीरमाथि मेरो अधिकार”

पेरुको राजधानी लिमा\

स्पेनमा भाँडा ठटाउँदै मार्च आठका सहभागी महिलाहरु

अष्ट्रेलिया

ब्याँकक, थाईल्याण्ड

 

नेपालको बिराटनगर संयुक्त कार्यक्रममा श्रमिक महिला कार्यक्रम । तर राजधानीमा कोरोना भाईरसको महामारीको कारण सबै कार्यक्रम रद्द

 

शरण माग्दै मार्च आठ मनाउँदै टर्की बोर्डर,

फिलिपिन्स

 

इण्डोनेशिया

इराक तहरिर चोक