जिफोर्स सेक्युरिटी मजदुर संघ गण्डकीको दोश्रो भेला सम्पन्न

मंगल लिम्बु प्रकाशित मिति : मङ्ल, फाल्गुन १३, २०७६

अखिल नेपाल सेक्युरिटी मजदुर संघको जिफोर्स सेक्युरिटी मजदुर संघ गण्डकी दोश्रो भेला कार्यक्रम क राधा गुरुङ्को अध्यक्षतामा अ ने टे यु म सं ग प्र (4) का अ रुद्र गौतम प्रमुख अातितथ्या तथा अ ने से म सं ग प्र अध्यक्ष मंगल लिम्बु र प्रदशे 4का कोश अध्यक्ष बाल कुमार खवासको उपस्थितीमा भेला सम्पन्न भयो।

भेलाले भुवान दाहालको नेत्रित्बमा नौ सदस्य रहने गरी प्रदेस कमिटी चयन भयो भने गंगा गुरुङको नेत्रित्बमा कास्की जिलाको पनि नौ सदस्य कार्यसमिती चयन भयो र अन्य जिल्लामा संयोजक समेत तोक्दै भेला सम्पन्न भयो ।