गण्डकी प्रदेशमा पनि मजदुर बलिदान दिवस उत्साहापूर्वक मनाईयो

प्रकाशित मिति : आइत, फाल्गुन ११, २०७६

अखिल नेपाल टे«ड युनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले १९ औं मजदुर बलिदान दिवस भव्यतापूर्वक वैचारिक गोष्ठि गर्दै मनाएको बताएका छन ।