प्रदेश २ मा २५औ जनयुद्ध दिवस भब्य रुपमा मनाइयो

प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

मिति २०७६ फाल्गुन्१ गते अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ ले विभिन्न कार्यक्रम गरि २५ औ जनयुद्ध दिवस दिवस मनाएको खबर जानकारमा आएको छ। जस अन्तर्गत बारा जिल्लाको जितपुर सिमरा उपनगर पालिका को जितपुरमा प्रदेश २ का अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष श्री अर्जुन चिमरिया को अध्यक्षता मा भब्य कार्यक्रम भएको बुजिएकोछ।गरिएको र गजेन्द्र नारायण सिंह अस्पताल मा बिरामी लाई फलफुल बितरन गरेको यस्तै सिराहा मा महासंघ का सदस्य श्री राम पुकार कामती को नेतृत्व मा र धनुषा मा महासंघ प्रदेश सदस्य श्री धिरेन्द्र मन्डल ,सर्लाही मा श्री बेनि प्रसाद तिमिल्सिना को नेतृत्व मा कार्यक्रम भएको कुरा बुझ्न् मा आएकोछ।प्रदेश २ मा भएको कार्यक्रम किन मनाएको भनी सोधिएको प्रस्नको जवाफ मा प्रदेश २ का महासंघ इन्चार्ज श्री सोनालाल साहले यो आज हामिले जे परिबर्तन पाएका छौ।

त्यो हिजोको जनयुद्ध को भएको परिवर्तन बाटनै पाएका हुनाले आज जनयुद्ध दिवस को महत्त्व आज पनि उतिनै आवस्यक भएको र यसलाई कहिलै भुल्न नसकिने भएयर आज प्रदेस २ मा भब्य रुपमा मनाइएको कुरा बताउनु भयो।