सर्लाहीमा अन्टुफ आवद्ध मजदुर संघको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न

बेनी तिमिल्सिना प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

मिती २०७६फाल्गुण १गते२५अौं जनयुद्व दिवश कार्यक्रम र अखिल नेपाल अौ म संघ तथा अ ने कृ म संघ सर्लाहि भेला सर्लाहीको बागबानीमा भब्यरुपमा सम्पन्न भएकोछ।

 रामकुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्र अतिथी महासंघका के. सदस्य बेनि तिमल्सिना अतिथीहरुमा महासंघ के सदस्य मुरारी दुलाल युवराज लुईटेल जिल्ला महासंघ अध्यक्ष तुलसी पौडेल सेक्युरिटी संघका प्रमोद झा, कृषि बाट बाबुराम थापा उध्योगबाट भगवान ठाकुर रहनुभएको थियो।

कार्यक्रमा माहान जनयुद्व र जनअान्दोलनमा साहदत सहिद हरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै क,रामपुकार महतो को अध्यक्षतामा ९सदस्यिय अ ने अौ म संघ सर्लाही जिल्ला कमिटी र क,बावुराम थापाको अध्यक्षताम २१ सदस्यिय कृषि मजदुर संघ पुनर्गठन गर्दै श्रमिकका समस्य समाधानको लागि सशक्त रुपमा अघीबड्ने निर्णय गरेकोछ।