फोटो फिचर: समाजवादी भेनेजुएलाको राजधानी काराकास, दुई भिडिओसहित

जय कार्की प्रकाशित मिति : शनि, माघ २५, २०७६

काराकासमा विमान अवतरण गर्दागर्दै खिचेको एयरपोर्ट वरीपरिको रमणीय पहाडी बस्तिहरु

-सम्पूर्ण फोटोः जय कार्की काराकास भेनेजुएला, कम्युनिष्टअनलाईन/ANTUF

समाजवादी समाजवादी भेनेजुएलाको राजधानी काराकासमा साम्राज्यवाद विरुद्धको अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानको दोश्रो दिनको छलफल कार्यक्रममा पूर्व राष्ट्रपति ह्युगो चाभेजको भाईको उपस्थितिमा सम्पन्न हुने तयारीमा ४१ देशका प्रतिनिधिहरुद्धारा सहभागिता

राजधानी काराकासको सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल

आन्ध्र महासागर र भेनेजुएलाको दृश्य

पूर्व राष्ट्रपति ह्युगो चाभेजको भाई

होटल

अबिस अन्तरिक्ष अभियानका कार्यालयका साथीहरुसित

काराकासमा विमान अवतरण गर्दागर्दै खिचेको एयरपोर्ट वरीपरिको रमणीय पहाडी बस्तिहरु

राष्ट्रपति निकोलस मदुरो विभिन्न देशबाट आएका अतिथिहरुलाई सम्बोधन गर्दै

भेनेजुएलाका सुरक्षाकर्मीहरु

अतिथिहरुकालागि खटाइएका शुरक्षाकर्मीका प्रमुख

यस बर्षको ऐक्यवद्धताको लोगो

पचासौं तलाका होटलहरु जहाँ अतिथिहरुलाई राखिएका थिए

कार्यक्रम स्थलको लब्बि एरिया

राष्ट्रपतिको भाषण सुनेर उत्साहित भएका दर्शकदीर्घा