एभोकाडो फल एक : फाइदा अनेक

पुष्कर वि.क. (प्रोपाईटर गण्डकी एभोकाडो फर्म

प्रकाशित मिति : बिहि, पुस १७, २०७६

काठमाण्डौं । एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (बटर फूट्) भनिन्छ। मध्ये अमेरिका र मेक्सिको मा उत्पति भयो उष्ण प्रदेशीय यों एक राम्रो नलगद फल हो यो फलको बैज्ञानीक नाम पर्सिया अमेरिकाना Persea Americana” हो।

सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको हो ।

समुन्द्र सतहबाट 2500 मिटर सम्म खेती गर्न सकिन्छ। पर्याप्त मात्रामा स्वस्थका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने होले एभोकाडो खाानुका धेरै लाभहरू छन्। विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरूलाई यसमा अत्यन्त फाइदाकारक तत्व हुने बताइएको छ। नेपालका विभिन्न स्थानहरू एभोकाडो फ्लेले पाइए पनि मान्छेहरूले यसको महत्त्व बुझेका छैनन् ।

धेरै पोषक तत्व भएको फलका रूपमा लिइने एभोकाडो नेपाल पूर्वी पहाडी जिल्लामा केही वर्ष पहिले देखि व्यावसायिक खेती शुरु भएको छ। नेपाली व्यवसाय विचारका साथ एभोकाडो लागे भएकाहरूले पाखोबारी, कान्ला र खोला गाँउमा समेत यसको बिरुवा रोपाइ गर्दै छन्। पाखा, खोला बगर वा अरू काम नलाग्ने ठाउँ एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ।

नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्दछ। एभोकाडो हुर्काए पछि 50 वर्ष सम्म फल प्रदान गर्दछ, बिरुवा लगाएको 1 देखि 5 वर्षमा फल दिन शुरु गर्ने यसको एकै बोटमा 1 हजार किलो (1 सय देखि 5 सयओटा फल) सम्म फल्न सक्छ ।

खेति प्रविधि: समुन्द्र सतह बाट 2500 मिटर सम्म यसको खेती गर्न सकिन्छ। माटोको पी एच 5.5 देखि 6.5 मा ठाउँमा राम्रो हुन्छ | 3 फीट लम्बाई 3ft चौडाई को खाडल खन्नु पर्छ | 1:1:1 को अनुपात मा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा को सार्न पर्दछ |

बिरुवा सार्दा 6 मिटर सम्मको दुरीमा रोप्नु। पर्व | रोपेको समयमा दिनको एक पल्ट पानी दिनु पर्छ, बिरुवा सरी सकेपछी हप्ताको एक पल्ट पानी दिइन्छ, बिरुवा रोपेकाे तल तरकारी वा कोशे बाली रोप्दा माटोको उर्वरा शक्ति बढ्ने र थप उबजनी पनि लिन सक्छ | रोग र किरा भयो शाखाहरुलाई काटने र हटाउनु पर्छ |

बिरुवा रोपेकाे 3 बर्षमा फल फल्छ | फल टिपे 5 देखि 10 दिन फल पाक्ने गर्दछ। श्रावन देखि कार्तिक मंगसिर सम्म सम्म टिप्न मिल्ने यो फल को मुख्य सीजन भने भाद्र – असोज हो। एभोकाडोको बजार: एभोकाडोको मुल्य बिदेशमा प्रती केजी 1000 छ भने नेपाली बजारमा 300 देखि 500 प्रती केजी सम्म गुणस्तर को अनुसार पर्छ, होलसेल ठाँउ हेरेर 100 देखी 280 सम्म बिक्छ! एभोकाडो खानुका फाइदा: अत्याधिक पोषक तत्वयुक्त एभोकाडोमा 20 वटा छुट छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छ।

हाम्रो शरीरको लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरू एभोकाडोको सिङगो फलफलबाटै प्राप्त गर्न सकिन्छ। यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जो जोकोहीले सेवन गर्न सक्छ।

उच्च रक्तचाप लाई कम गराउँछ पोटासियम एक यस्तो तत्व हो जुन शरीर भित्रको महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्दछ। केरामा 10 प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा 14 प्रतिशत पोटासियम हुन्छ।

चिकित्सकको अनुसार अनुसार अधिक पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ र हृदयघात र किडनी फेल हुनबाट पनि बचत गर्दछ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण फाइबर अर्को एक तत्व हो जुन एभोकोडोमा अत्याधिक मात्रामा फेला पर्यो। यो हाम्रो तौल नियन्त्रण गर्न र साथै रगत मा सुगर लेभल लाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचत गर्दछ। आँखाको स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट एभोकाडोमा लिउटीन र जीआछ्यानथिन नामक तत्व पाइन्छ जसले आँखालाई स्वस्थ राख्छ ठूलो भूमिका खेल्छ।

वृद्धहरूको आँखामा आउने समस्यालाई पनि यो कम गराउने भएकोले नियमित एभोकाडो सावन गर्नुपर्ने चिकित्सक बताउँछन्।

क्यान्सर बाट बचत गर्दछ एक अनुसन्धान अनुसार अनुसार एभोकाडो नियमित खाँदा यो क्यान्सरको उपचार गर्दा गर्दा केमो थारापीको साइड इफेक्टलाई न्यून गराउन मद्दत गर्दछ। प्रोस्टेट क्यन्सरबाट बचत गर्न हुनाले पुरुषहरूले दैनिक एभकोडहरू खाने गर्नुपर्छ।

तौल घटाउन प्रभावकारी एभोकाडहरू तौल नियन्त्रण गर्नाले प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ।

एक ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरूलाई अरू खानेकुरा खाएको भन्दा कमै मात्र मात्र भोक लाग्दछ। त्यसैले एभोकाडो खाँदा आफैंमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ। साथै धेरै मात्रामा फाइबर हुने हुनाले पनि एभोकाडो तौल कम गराउन धेरै सहायकगार साबित भएको छ। पोषक तत्वले सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्दछ। एक दिन एक एवकोकाडो खानेगरेमा कोलेस्ट्रोल तपाईंबाट हराएर जान्छ ।

एभोकाडो खानुका फाइदा: अत्याधिक पोषक तत्वयुक्त एभोकाडोमा 20 वटा छुट छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छ। हाम्रो शरीरको लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरू एभोकाडोको सिङगो फलफलबाटै प्राप्त गर्न सकिन्छ।

यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जो जोकोहीले सेवन गर्न सक्छ।

उच्च रक्तचाप लाई कम गराउँछ पोटासियम एक यस्तो तत्व हो जुन शरीर भित्रको महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्दछ। केरामा 10 प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा 14 प्रतिशत पोटासियम हुन्छ। चिकित्सकको अनुसार अनुसार अधिक पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ र हृदयघात र किडनी फेल हुनबाट पनि बचत गर्दछ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण फाइबर अर्को एक तत्व हो जुन एभोकोडोमा अत्याधिक मात्रामा फेला पर्यो। यो हाम्रो तौल नियन्त्रण गर्न र साथै रगत मा सुगर लेभल लाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचत गर्दछ।

आँखाको स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट एभोकाडोमा लिउटीन र जीआछ्यानथिन नामक तत्व पाइन्छ जसले आँखालाई स्वस्थ राख्छ ठूलो भूमिका खेल्छ। वृद्धहरूको आँखामा आउने समस्यालाई पनि यो कम गराउने भएकोले नियमित एभोकाडो सावन गर्नुपर्ने चिकित्सक बताउँछन्।

क्यान्सर बाट बचत गर्दछ एक अनुसन्धान अनुसार अनुसार एभोकाडो नियमित खाँदा यो क्यान्सरको उपचार गर्दा गर्दा केमो थारापीको साइड इफेक्टलाई न्यून गराउन मद्दत गर्दछ। प्रोस्टेट क्यन्सरबाट बचत गर्न हुनाले पुरुषहरूले दैनिक एभकोडहरू खाने गर्नुपर्छ।

तौल घटाउन प्रभावकारी एभोकाडहरू तौल नियन्त्रण गर्नाले प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ।

एक ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरूलाई अरू खानेकुरा खाएको भन्दा कमै मात्र मात्र भोक लाग्दछ। त्यसैले एभोकाडो खाँदा आफैंमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ।

साथै धेरै मात्रामा फाइबर हुने हुनाले पनि एभोकाडो तौल कम गराउन धेरै सहायकगार साबित भएको छ।

पोषक तत्वले सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्दछ।

एक दिन एक एवकोकाडो खानेगरेमा कोलेस्ट्रोल तपाईंबाट हराएर जान्छ ।

बिरुवाको सम्पर्कको लागि फोन 9856028405/9806772713