निर्माण मजदुर संघ कैलालीको भेला सम्पन्न, अध्यक्षमा मुजिम शेख चयन

राजेन्द्र रुम्बा, प्रकाशित मिति : शनि, मंसिर २१, २०७६

धनगढी,कैलाली,सुदुरपश्चिम प्रदेश अखिल नेपाल निर्माण मजदुर संघ सुदुरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको योजना बैठक यसै कमिटीका अध्यक्ष मुजिम शेखको अध्यक्षतामा, अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय अध्यक्ष क. अमित लामाको प्रमुख आतिथ्य, उपाध्यक्ष नरहरी अर्याल, उपमहासचिव राजेन्द्र रुम्बा, केन्द्रीय सचिव बिष्णु श्रेष्ठ, सचिव करण नेपाली,कंचनपुर जिल्ला महासंघ अध्यक्ष कम्लेश भण्डारी र कैलाली जिल्ला महासंघ अध्यक्ष गणेश भण्डारीको अतिथी आतिथ्यमा बस्यो।

आज बसेको यो बैठकले कैलाली जिल्ला भरी रहेका स्थानीय तह – धनगढी उपमहानगर पालिका लगायत सम्पुर्ण नगरपालिका, वडा कमिटिहरु निर्माण गर्दै संगठनलाई चुस्त दुरुस्त बनाउने निर्णय गर्दै बैठक समापन गरियो। उपस्थिति: प्रमुख अतिथी – अमित लामा विशेष अतिथी – नरहरी अर्याल अतिथीहरु – राजेन्द्र रुम्बा, बिष्णु श्रेष्ठ, करण नेपाली, कम्लेश भण्डारी र गणेश भण्डारी। १. अध्यक्ष – मुजिम शेख २. उपाध्यक्ष – मोहम्मद मुबारक ३. सचिव – बिरेन्द्र शर्मा ४. सहसचिव – मोहम्मद नसिम ५. कोषाध्यक्ष – किसान राना ६. सदस्य – नरेन्द्र पुजारा ७. सदस्य – धन बहादुर बिक ८. सदस्य – राजु गौतम ९. सदस्य – मनोज गौतम १०. सदस्य – दिलिप चौधरी ११. सदस्य – लक्ष्मी चौधरी १२. सदस्य – जोगिनि रावल १३. सदस्य – टिकाराम चौधरी .

१७ मंशीर २०७६