होटल मजदुर संघ को एक नम्बर प्रदेश सम्मेलन भब्य रुपमा सम्पन्न

प्रकाशित मिति : शुक्र, मंसिर १३, २०७६

अखिल नेपाल होटल मजदुर संघ को एक नम्बर प्रदेश सम्मेलन भब्य रुपमा सम्पन्न ।
एक नम्बर प्रदेश संयोजक सत्यनारायण साहा को अध्यक्षेतामा सुरु भइ अखिल नेपाल ट्रेडयुनिएन माहासंघ का उप-माहासिच तथा १ नम्बर प्रदेश इन्चार्ज भुपाल सापकोटाको प्रमुख अतिथितेतामा र विशेष अतिथि माहासंघ सचिव सदस्य तथा होटल मजदुर संघ का केन्द्रीय अध्यक्ष मधाव पाण्डे र अतिथि हरु क्रमशः माहासघ सचिवा लय सदस्य भानु मैनालि प्रदेश अध्यक्ष टीका प्रसाइ तथा माहासंघ केन्द्रीय सदस्य उपेन्द्र राय केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष राजन काफ्लेले र संचार मजदुरका केन्द्रीय उपाध्यक्ष अर्जुन गौतम को उपस्थितिमा र होटल मजदुर का केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेश इन्चार्ज होम सुबेदि को उपस्थिति भइ सयुक्त रुपमा सुनसरी जिल्ला भेला र प्रदेश सम्मेलन सुरु भइ जस्मा सुनसरी जिल्ला मा डेबिट भण्डारी को अध्यक्षतामा १५ सदस्य कमिटी गठन गर्दै प्रदेश अध्यक्ष मा सत्यनारायण साहा उपाध्यक्ष राजु सापकोटा ,अस बा धिमाल , टीका तामाङ र सचिव डेबिट भण्डारी र सह-सचिव दोय माधब लुइँटेल र रुद्र दाहा लगाएत १५ सदस्य कमिटी घोषणा गरेपछि सम्पूर्ण अति , विशेष अतिथि र प्रमुख अतिथि हरुले शुभकामना सहित आफ्नो मन्तव्य राखेपछि भब्य रुपमा दुबै भेलार सम्मेलन सम्पन्न भयो ।