होटल मजदुर संघ मोरङ जिल्ला भेला सप्पन्न : अध्यक्षमा प्रदिप दाहाल

माधब पाण्डे

प्रकाशित मिति : बुध, मंसिर ११, २०७६

अखिल नेपाल होटल ,क्यासिनो तथा रेष्टुरा मजदुर संघको मोरङ जिल्ला भेला संगठका केन्द्रीय अध्यक्ष माधब पाण्डेको प्रमुख अथितिथिमा रअतिथिहरु माहासंघ शुनसरि अध्यक्ष राजन काफ्ले, माहसंघ मोरङ उपाध्यक्ष धर्मलाल माझि, होटल मजदुर संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज होम सुवेदी र प्रदेश अध्यक्ष सत्यनारायण साहा र संचार मजदुरका केन्द्रीय उपाध्यक्ष अर्जुन गौतमको उपस्थितिमा सम्म्पन्न भएको छ ।


र, माहसंघ मोरङ उपाध्यक्ष धर्मलाल माझिले मजदुर संगठन भनेको केहो किन संगठित हुनुपर्छ भनी भनाइ राख्नु भयो ।
सुनसरी माहासंघ अध्यक्ष राजन काफ्ले होटल मदुरका समस्या र सेवासुबिधाका बारेमा एकताबध्द भएर ससक्तरुपमा अघि बढ्नु पर्छ भन्नूभयो ।
संगठनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले होटल मजदुरका सेवा सुबिधा, १०% सेवा सुबिधा भनेको केहो ? श्रम एैन, सामाजिक सुरक्षा योजना कार्यान्वयनका बारेमा प्रशिक्षेण सहित अाफ्नु भनाइ राख्नु भयो ।
मोरङ जिल्ला भेलामा प्रदिप दाहालको अध्यक्षतामा १५ सदस्य कमिटी घोषणा गर्दै भब्य रुपमा सम्पन्न भयो ।