अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघको झापा जिल्ला भेला सम्पन

प्रकाशित मिति : बुध, मंसिर ११, २०७६

अखिल नेपाल होटल ,क्यासिनो तथा रेष्टुरा मजदुर संघ को झापा जिल्ला भेला माहासंका उपमाहा सचिव तथा प्रदेश नम्बर १ (एक)इन्चार्ज भुपाल साप्कोटा को प्रमुख अतिथिमा र संगठका केन्द्रीय अध्यक्ष माधब पाण्डे को बिशेश उपस्थितिमा रअतिथि हरु माहासंघ झापा अध्यक्ष सीता सप्कोटा होटल मजदुर संघका केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेश इन्चार्ज होम सुवेदी र प्रदेश अध्यक्ष सत्यनारायण साहा र संचार मजदुरका केन्द्रीय उपाध्यक्ष अर्जुन गौतमको उपस्थितिमा र होटल मजदुर का झापा जिल्ला इन्चार्ज माधब लुइँटेल र सह-इन्चार्ज रुद्र दाहाल होटल मजदुरसंघको झापा जिल्ला भेलामा चार सदस्य पछि थप्ने गरि सरद भट्टराई को अध्यक्षतामा १५सदस्य कमिटी घोषणा गर्दै भब्य रुपमा सम्पन्न भयो ।