रुपाताल सहकारीमा संघसंस्थाको युनियन दर्ता

प्रकाशित मिति : सोम, असार ३०, २०७६

पोखरा, अखिल नेपाल संघसंस्था, बैंक तथा बितिय श्रमिक संघको रुपाताल मत्स्यपालन सहकारी संस्थामा प्रतिष्ठान स्तरीय युनियन दर्ता भएको छ । सो युनियनको दर्ता नम्बर १५४ रहेको अन्टुफ कास्की जिल्ला काेषाध्यक्ष गुणराज बाँस्ताेलाले बताएका छन । प्रमाणपत्र यसप्रकार रहेको छ ।
कास्की जिल्ला अध्यक्ष नबिन अधिकारीले मणिपाल मेडिकल कलेजमा चलिरहेको मुद्दामा मजदुरहरुको विपक्षमा जुन पैmसला आएको छ । यो चानचुने खतराको खेल छ्रैन भनि असन्तुष्टि पोखेका छन भने यसै विषयलाई लिएर अन्टुफ गण्डकी प्रदेशको आपतकालीन बैठक पनि बसेको अध्यक्ष रुद्र गौतमले बताएका छन ।