कार्य विभाजनसहित अन्टुफ अर्घाखाँचीको बैठक सकियो

प्रकाशित मिति : शुक्र, असार २७, २०७६

भरत भट्टराई
५ प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको अखिल नेपाल ट्रेड युनियन माहसंघ अर्घाखाँचीले संगठनको कामलाई चुस्त दुरुस्त पानै कार्य बिभाजनको जिम्मा दिई बैठक सम्पन्न गरेको छ ।
जिल्ला सचिबालय स्तरको बैठकको अध्यक्षता माहसघका जिल्ला अध्यक्ष काजिमान रायमाझीले गर्नु भएको थियो । प्रमुख अथिती जिल्ला इन्चार्ज गोकुल परियार र कार्यक्रमको संचालन माहासघ जिल्ला सचिब सन्जु नेपालिले गर्नु भयेको थियो । अध्यक्ष काजिमान रायमाझी शीतगङगारपणेना, उपाध्यक्ष इमानसिंह नेपाली भुमिका स्थान रमालारानी, माहसघ जिल्ला सचिब सन्जु नेपाली सन्धिखर्करछत्रदेब जिम्मा दिई बैठक सम्पन्न भएको छ ।