अन्टुफ प्रदेश ५ को बैठक सम्पन्न, कृषि मजदुर संघको बैठक खजुरामा

प्रकाशित मिति : शुक्र, असार २७, २०७६

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश पाँचको बैठक यही असार १३ गतेका दिन रुपन्देहीको बुटवलमा महासंघका प्रदेश अध्यक्ष दानबहादुर ओलिको अध्यक्षतामा तथा महासंघका केन्द्रिय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यतामा प्रदेश इन्चार्ज लालकुमारी पुन सुसिलाको आतिथ्यतामा बैठक बसी न्युनतम परिश्रम सबै क्षेत्रमा लागू गराउँन दबाब दिने, श्रम एेन २०७४ सामाजिक सुरक्षा एेन २०७४ नियमावली २०७५, सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउन दबाब दिने र प्रदेश का १२ वटै जिल्लामा बैठक सम्पन्न गर्ने, पेशागत संघसंगठनका सम्मेलन , भेला, बैठक गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयो।

अखिल नेपाल कृषि मंजदुर संघ जिल्ला समिति बाँके

 

यसैबीच अखिल नेपाल कृषि मंजदुर संघ जिल्ला समिति बाँके को बैठक तथा प्रशिक्षिण कार्यक्रम जानकि गाउपालिका खजुरा बाँके  सम्पन्न भएकोछ । ।