नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गरेका २५ वटा निर्णयहरु

प्रकाशित मिति : बिहि, असार २६, २०७६

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गरेका २५ वटा निर्णयहरु सार्वजनिक भएको छ ।
असार १९ गते एक पटक र २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाल जानकारी दिए ।
मन्त्रिपरिषद्ले विद्युतीय बस खरिद गर्न दिनेसहितका निर्णय गरेको हो ।