अक्टोबर क्रान्तिको समापन समारोहमा प्रगतिबादी कलाकारहरुद्धारा प्रस्तुत गीतः बिहानीको आभासमा …

प्रकाशित मिति : सोम, असार १६, २०७६

डिसेम्बर १ का दिन अक्टोबर क्रान्ति शतबार्षिकी समारोहमा नेपालका बरिष्ठ एवं विशिष्ठ कलाकारहरु जेबी टुहुरे, रामेश, रायन, मणि थापा, टेक बलम्पाकी, लक्ष्मी गुरुङ, प्रदिप बम्जनसहितको समुहद्धारा प्रस्तुत जागरण गीत:

साभारः साहित्य प्रवाह

बिहानीको आभासमा मानिसहरु
जुर्मुराउँदै उठ्तै छन्
हो हो हो हो

थुप्रै कामहरु बाँकी छन्
उनीहरु काममा नै जुट्तै छन्
विहानीको आभासमा …
हो हो हो हो

उ हेर्नुस, उ हेर्नुस
श्रमको फुलवारीमा
उनीहरु नयाँ फुल रोप्तै छन्
जलमल गर्दै गोड्दै छन

विहानी आभासमा……
हो हो हो हो