पर्यटनमन्त्री भट्टराईले जेष्ठ नागरिकलाई नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट गराए

काठमाडौं । नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले...

पुरा पढ्नुहोस
एनआरएन बेल्जियमद्धारा विद्यालयलाई बेल्जियम भवन हस्तान्तरण

धादिङ, ३० भदौं । गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमका निर्वतमान अध्यक्ष तथा समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित धादिङमा अवस्थित बद्री...

पुरा पढ्नुहोस
राजधानी नजिकैको जिल्लामा अझै तुइन नहट्दा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य

दोलखा । दोलखाको उत्तरी गौरीशंकर गाउँपालिकाको टोपटार, खानीखोलामा काठे पुलसमेत नहुँदा त्यहाँका स्थानीय नागरिक जीर्ण तुइन प्रयोग गर्न बाध्य बनेका छन्...

पुरा पढ्नुहोस
अबको ३० वर्षमा सँसारका सबै जसो मानिसहरुसँग इन्टरनेट

काठमाडौ । अबको ३० वर्षमा सँसारका सबै जसो मानिसहरुसँग इन्टरनेटमा सहज पहुँच हुनेछ। स्वचालित कार लगायतका सवारी साधन हुनेछ। प्रतिघन्टा तीन...

पुरा पढ्नुहोस
तामाङबाट खोसियाको राज्यहरू यस्तो रहेछ

काठमाण्डौ । पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने...

पुरा पढ्नुहोस
दलाल पूँजीवादी चंगुलका कारण इमान्दार कार्यकर्ता पाखा लाग्न थाले : नेकपा नेता भुसाल

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भुसालले दलाल पूँजीपतिहरु समाजवादको बाधक बनिरहेको बताउनुभएको छ । पार्टी र...

पुरा पढ्नुहोस
द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। उक्त द्रुतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय युवा दिवस : पहिचान,जवाफदेहि संस्कृतिकाे निर्माण र दृष्टिकाेण

 सीताराम थापा १. अन्तर्राष्टिय यूवा दिवस:  हरेक बर्ष औपचारिक किसिमले बिश्वब्यापी रुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय यूवा दिवस १२ अगष्टमा नेपालमा पनि मनाउनेप्रचलन छ । संयुक्त राष्ट्रसंघले सन २००० देखि  मनाउदै नेपालमा  २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, यूवाशक्तिको सवाललाई ओझेलमा पारेर  उनिहरुको व्यापक संलग्नता बिना मनाईने परम्परामा सुधार अाएता पनि क्रान्तिकारीरुपान्तरणमा प्रगतिशिल अभिबृद्वि हुन थालेकाे छ। नेपालमा उमेरको हिसाबले  यूवा भनेर परिभाषा गरिएको १६ देखी ४० बर्ष उमेर समूहका यूवा ४०.३४ प्रतिशत रहेको तथ्याङ्क  छ। आर्थिक बिकासको सशक्त जन शक्ति मानिने यूवाशक्तिलाई सही किसिमले परिचालन नगरी नेपालको आर्थिक समृद्धिको परिकल्पना गर्न सकिदैन।  आज यूवाहरु नै आर्थिक, सामाजिक लगायत स्वास्थ्य, शिक्षा, रोजगारी, मनोबैज्ञानिक हरेक किसिमलेसमस्या भोगि–ब्यहोरीरहेका छन् । यीनै समस्याले गर्दा यूवा शक्ति श्रमकाे खातिर प्रवाश जानेक्रममा कमि अाएकाे छैन। प्रवाशिएका परिवार – पारिवारिक बिघटनको चपेटामा परेर  सानादेखि ठूलासम्मका शहर पस्ने संस्कृतिकै रुपमा निर्माण हुने चुनाैतिखडा भएकाे छ। यस अवस्थालाई सम्बाेधन गर्दै गएमा मात्र:   ‘स्थानिय गाउँमा  सिंहदरबार’ काे परिकल्पना साकार पार्न सकिन्छ। यस अर्थमा  यूवा संस्कृतिकाे पहिचान गरि जवाफदेहि संस्कृतिकाे निर्माण गर्न यश अालेखले मार्ग प्रशस्त गर्न सहयाेग गराेस भन्नेसबै नागरिककाे चाहना छ। यसकै परिधिकाे सेरोफेरोमा आधारित रहेर यो आलेख तयार गरिएकाे छ। २. यूवा पहिचानको खोजी :  उमेरले मात्र यूवा हुने होईन, यूवा त जोश, जागर, सृजना श्रम- क्षमताले हुने हो। यूवा हुन आफुसोचमा युवा, भौतिक र...

पुरा पढ्नुहोस
संघीय व्यवस्था भनेको खेलौना होइन, मन परेन भनेर फेर्न मिल्ने : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px