अन्टुफ धादिङ ४५ दिने संगठन विस्तारमा जुटयो

अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश ३ अन्तरगतको धादिङ जिल्ला अन्टुफको यही २२ गतेका दिन प्रदेश अध्यक्ष पिताम्बर गिरी, उपाध्यक्ष होमबहादुर...

पुरा पढ्नुहोस
मार्च आठको शुभअवसरमा कतै जिल्ला सम्मेलन कतै सम्मान कार्यक्रम

मार्च आठको तयारीमा जुटेका अन्टुफ महिला कमिटीका नेतृहरु सामूहिक तस्बिरमा     १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हाम्रो शान ! सामाजिक सुरक्षा, महिला प्रतिनिधित्व,...

पुरा पढ्नुहोस
अन्टुफ चितवनको बैठक सम्पन्न कार्ययोजनासहित ४५ दिने अभियान संचालन

नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ का अध्यक्ष नारायण दाहालका साथ अन्टुफ महासचिव, अन्टुफ प्रदेश ५की इन्चार्ज तथा अन्टुफ प्रदेश ३ का...

पुरा पढ्नुहोस
निर्माण मजदुर बाँकेको दोश्रो सम्मेलन सम्पन्न अध्यक्षमा नरेन्द्र सिंह चयन

अखिल नेपाल निर्माण मजदुर संघ जिल्ला समिति बाकेको दोस्रो जिल्ला सम्मेलन नेपालगन्जमा सो संघका जिल्ला अध्यक्ष राजेन्द्र सिंहको सभापतित्वमा तथा महासंघका...

पुरा पढ्नुहोस
प्रदेश ३ अन्टुफ महिला कमिटीको बैठक सम्पन्न प्रदेश स्तरीय ४५ दिने कार्ययोजना पारित

प्रदेश ३ को अन्टुफ महिला कमिटी बैठक पश्चात सामूहिक तस्बिरमा अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश ३ को महिला कमिटीको बैठक मार्च...

पुरा पढ्नुहोस
अन्टुफ महिला कमिटीको बैठक सम्पन्न नयाँ कार्य योजना प्रस्तुत

अन्टुफ केन्द्रीय महिला कमिटीको महिला नेतृहरु अखिल नेपाल टे«ड युनियन महासंघ महिला कमिटीको बैठक कमिटी प्रमुख विष्णु थापाको अध्यक्षतामा बस्यो । सो...

पुरा पढ्नुहोस
मजदुर बलिदान दिवसको अवसरमा लाहान र त्रियुगामा नयाँ कमिटी गठन

१५ औं मजदुर बलिदान दिवसको अवसरमा प्रदेश २ को लाहान र त्रियुगा नगरपालिकाका दुईवटा संगठनको निर्माण गरिएको छ । २ प्रदेश...

पुरा पढ्नुहोस
विविध प्रस्ताव पारित गर्दै प्रदेश ३ को सेक्युरिटी मजदुर संघको बैठक सम्पन्न

अनेसेमसंघ प्रदेश ३ को बैठक पश्चात सामूहिक तस्बिर केन्द्रीय कार्यालय पेरिसडाँडा कम्युनिष्टअनलाईन फागुन ११, २०७५ अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश ३ को बैठक...

पुरा पढ्नुहोस
शहीद परिवारलाई सम्मान गर्दै १५ औं बलिदान दिवस सम्पन्न

शहीद परिरवारका साथ अन्टुफ परिवार आज राजधानीमा शहीद परिवारलाई सम्मान तथा भौतिक सहयोग प्रदान गर्दै १५ औं मजदुर बलिदान दिवस सम्पन्न भएको...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px