अखिल नेपाल सेक्युरिटी मजदुर संघ विराटनगरको विस्तारित बैठक सम्पन्न

प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६

श्याम कुमार गौतम, मिति २०७६र०६र०३ गते शुक्रबारका दिन अखिल नेपाल सेक्युरिटी मजदुर संघ G4S मुल कमीटि प्रदेश नं १ साथै अखिल नेपाल सेक्युरिटी मजदुर संघ विराटनगर महानगर समितिको संयुक्त विस्तारित बैठक क। द्रोणराज घिमिरेको अध्यक्षतामा प्रमुख अतिथि अन्टुफ १ नं प्रदेश उपाध्यक्ष तथा मोरङ इन्चार्ज  उपेन्द्र राय,विशेष अतिथि अन्टुफ मोरङ अध्यक्ष गँगाराम थापा, अतिथिहरु, अन्टुफ १ नं प्रदेश सचिब धर्मलाल माझी,अनेसेम संघ १ नं प्रदेश इन्चार्ज राजकुमार मल्ल, अनेसेम संघ १ नं प्रदेश अध्यक्ष टेकनारायण श्रेष्ठ,अनेसेम संघ मोरङ जिल्ला अध्यक्ष श्याम कुमार गौतम।
अनेसेम संघ मोरङ जिल्ला सचिब केवल निरौला लगायत अन्य उपस्थित सेक्युरिटी मजदुरहरुको उपस्थितमा विस्तारित बैठक सम्पन्न भयो।


जसमा घन्श्याम सिग्देलको नेतृत्वमा १३ सदस्य समितीको G4S मुलकमिटी प्रदेश नं १ पुनर्गठन गरियो।
त्यस्तै युवराज कार्कीको अध्यक्षतामा ११ सदस्य समिति रहेको विराटनगर महानगर समिति पुनर्गठन गरियो।
G4S मुलकमिटीको नामावली यस प्रकार छ: अध्यक्षस् घनश्याम सिग्देल, उपाध्यक्ष चन्द्र जिमी, उपाध्यक्ष दिल कुमार राई, सचिब भानुभक्त पराजुली, ससचिब मछिन्द्र तामाङ, कोषाध्यक्ष राजन बस्नेत
सदस्यहरु: लीला कार्की,राजन दाहाल, बेना माझी, तोयानाथ खतिवडा, दुर्गा बहादुर खड्का २ जना पछि थप गर्ने निर्णय गरियो

विराटनगर महानगर समितिको नामावली यस प्रकार छस
अध्यक्ष युवराज कार्की, उपाध्यक्ष झनक मगर, सचिब पासाङ शेर्पा, स-सचिब विशाल वस्ती,कोषाध्यक्ष रमेश तामाङ सदस्यहरु: बिन्द्र सुवेदी, प्रमोद निरौला, बिजय सुवेदी, नगेन्द्र पराजुली,