सिक्किमको तिमी चिया बगान: तस्विरमा

निमा शेर्पा प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६

यो तिमी नामक चिया बगान सिक्किमको राजधानीबाट त्यस्तै साठी किलो मिटरको दूरीमा दक्षिणमा अवस्थित छ । यहाँ अर्गानिक चिया पत्ति उत्पदान गरिन्छ । यो बगानमा मजदुरहरुका कुनै गुनासा छैनन । किनकी सिक्किम सरकारले उद्योग र श्रमिकको ज्याला सुविधामा कुनै कमि हुन दिएको छैन । त्यसकारण श्रमिकहरुको खासै गुनासो रहेको छैन । त्यसकारण गुणस्तरीय उत्पादन हुने गरेको छ । तिमी चिया बगान निकै मनोरम दृश्यले भरिभराउ भएकोले पनि यहाँ जो आईपुग्छन । उनीहरु बगानको मनोरम दृश्य तस्बिरमा खिचेरमात्र लाँदैनन मनभित्र पनि साँचेर लैजान्छन ।

 

फोटोग्राफ: निमा शेर्पा, सिक्किम