केशब नेपालको कविता: मेरा आस्था र बिस्वासहरू

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

केसब नेपाल, सिन्धुपाल्चोक

मेरा आस्था र बिस्वासहरू
मेरा त्याग र बलिदानहरू
मेरा इच्छा र चाहानाहरू
मेरा लक्ष र उद्देस्यहरू
मेरा मनका भाबनाहरू
न चर्केका छन
न कतै डगमगाएका छन
न कतै ढुलमुलाएका छन
न कतै लकपकाएका छन
न कतै टुटेक छन
न कतै फुटेका छन
झन झन सुदृढ़ पो हुदै छन
बरू स्पात पो बन्दै छन

साभार: साहित्य प्रवाहा