काग्रेस समर्थक बृद्दहरुले साधारण सदस्यता आगोमा जलाउदै पार्टी परित्याग,नेकपामा प्रवेश

कम्युनिष्ट अनलाईन प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६

काठमाण्डौ । बृद्दलाइ सरकारले भत्ता बढाए पछि नेपाली काग्रेस ले बिरोध गरिरहदा कयौ काग्रेस समर्थक बृद्दहरुले काग्रेसको साधारण सदस्यता लाइ आगो मा जलाउदै पार्टी परित्याग गर्दैछन ।

आफ्नो साहारा अब नेपाल सरकार र नेकपा मात्रै भएको बताउछन ।

काग्रेस ले झुटै झुट बोल्छ न हिजोका दिन विकाश गरयो न आज अरुले गरेको देख्न सक्छ यो देश को बाधक भ्रष्ट पार्टी काग्रेस नै हो उस्को पाला मा देश मा भ्रष्टाचार को सरुवात , सरकारी जमिन हडपिने , घुस खाने र खुवाउने , देश का प्रकृतिक सम्पदा बेच्ने , आफ्ना कार्यकर्ता लाइ र अफन्त लाइ मात्र पोस्ने काम भएको थियो ।

आज नेकपा को सरकार ले धेरै राम्रो काम को सरुवात गर्दै छ ।

अब नेपाली काग्रेस लाइ अर्को चुनाव मा झनै २०७४ साल को भन्दा तल्लो स्थर मा झार्नु पर्छ बताउछन ।

नेपाल मा कम्युनिस्ट सरकार लामो समय सम्म रहयो भने देश विकाश जनता को जिबन उन्नति आर्थिक तथा अन्य थुप्रै विकाश र शान्ति सुरक्षा हुने बताउछन ।