अखिल नेपाल निर्माण मजदुर संघ नुवाकोट जिल्ला को बिस्तारित बैठक सम्पन्न

प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६

काठमाण्डौ । ने.क.पा.निकट अखिल नेपाल ट्रेडयुनियन माहासंघ मा आबद्ध अखिल नेपाल निर्माण मजदुर संघ नुवाकोट को दोस्रो बिस्तारित बैठक ले क.ज्ञानकुमार श्रेष्ठ को नेतृत्व मा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

उक्त बैठक मा ने .क.पा केन्द्रिय सदस्य क.बिमला सुवेदी ज्यु को प्रमुख आतिथ्य र ३ नम्बर प्रदेश सदस्य पुस्पलामिछाने (अरुण ) ट्रेडयुनियन माहासंघ का बरिस्ठ उपाध्यक्ष क.जय कार्की अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रिय अध्यक्ष अमित लामा ३ ट्रेडयुनियन माहासंघ नुवाकोट जिल्ला अध्यक्ष बेधनिधी मुडभरि अखिल नेपाल निर्माण मजदुर संघ ३नम्बर प्रदेश अध्यक्ष क.बिनोद भण्डारी लगाएत मजदुर नेताहरू को उपस्थिति रहेकोे थियो।