दुबै मृगौला पीडित आसा थापा रुदै भन्छिन म बाच्न चाहन्छु म बाचेर मेरो नाबालक छोरोलाई ठुलो मान्छे

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइत, बैशाख २९, २०७६

मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो दोलखा जिल्ला मेलुङ्ग गाउँ पालिका वाड न २ घर भएकी आसा थापा अहिले जीवन र मृत्युकाे ओझेलमा छिन कुनै दिन हरेक रेडियाे दाेहाेरि गित प्राेगाम मा भाग लिइ आफ्नाे सहभागी जनाउने दाेहाेरि गीतलाई असाध्यै माया गर्ने आसा थापा अहिले जिबनकाे भीग मागि रहेकि छिन दुबै मृगौला फेल भएकी आसाकाे २ बर्ष देखि उपचार गर्दै आई रहेकि छिन र भए भरको सबै सम्पति सकिएको र अहिले दैनिक औषधी र डाइलाेसिश गर्न पनि पैसा नभएको घर भाडा पनि दिन नसकेकाे ६ महिना भईसकेको हुनाले “आसा भन्छिन म बाच्न चाहान्छु तर पैसाकाे अभाब छ कसरी म मृगौला फेरौ मेराे लागि भन्दानि मेराे ना बालक ९ बर्षिय छाेराेकाे लागि भएनी म बाच्नु चाहान्छु “भन्दा मेराे आँखा बाट आसु थामिएन साच्चिकै उहाँ बाच्न चाहानु हुन्छ यदि हजुरहरुले पनि उहाँ र उहाको नाबालक छोराको भबिष्य देख्न चाहानुहुन्छ भने कृपया हजुरकाे सानाे सहयाेगले उहाकाे ज्यान बच्छ हामीले खुल्ला हृदयले एउटा मानबाताको नाताले सहयोग गरि दिनु हुन बिनम्र अनुराेध गर्दछु यहाहरुको सानो सानो सहयोग ले कसैको ज्यान बचिन्छ भने त्यो नै सबै भन्दा ठूलो मानव धर्म हुने छ धन्यवाद !! यदि यहाहरुले सहयोग गर्न चाहानु हुन्छ भने पिडित आसा थापाको खाता नम्बर 01715127256 अथवा थप जानकारी को लागि सोयम आसा थापाको मोबाइल नम्बर 9840207348 पिडितको बुबा कमल थापा मोबाइल नम्बर 9814862473 र 9849804254 यहाँ पनि सम्पर्क गरि बुझ्न सक्नुहुनेछ थप जानकारी को लागि Ashim kumar katuwal अषिम कुमार कटुवाल मोबाइल नम्बर +9779851086337 मा पनि सम्पर्क गरि बुझ्न सक्नु हुने छ धन्यवाद !!

भिडियोः