रामेछापमा तारा एयरकाे विमान दुर्घटना
कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोम, बैशाख ९, २०७६
रामेछाप/ रामेछाप विमानस्थलमा अवतरणको क्रममा तारा यएरको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट लुक्लाको लागि उडेको जहाज मौसमको प्रतिकुलताले रामेछाप विमानस्थलतर्फ डाईभर्ट भएको थियो । विमानस्थलमा अवतरणको क्रममा अगाडिको टायर पड्केर जहाज दुर्घटनामा परेको हो । तारा एयरको 9N-AKK डोर्नियर विमानमा लुक्काका लागि पठाइएका १४ जना विदेशी नागरिक थिए । यात्रु र चालकदलका सबै सकुशल छन् । (source: ekantipur.com)
Space for Ads 1200px * 150px