अन्टुफ कास्कीका अध्यक्ष नबिन अधिकारीद्धारा कार्यलय उद्घाघाट्न

कमल बस्नेत पोखरा

प्रकाशित मिति : आइतवार, बैशाख ८, २०७६

अखिल नेपाल पसल तथा सेल्स मजदुर संघ कर्माचार्य ब्रदर्श इकाई समिती पोखरा कास्की को नव बर्ष २०७६ को पावन अबसरमा इकाई कार्यलय उद्घाघाट्न तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भयो।

कार्यलयको उद्घाघाट्न तथा क्यालेन्डर बिमोचन गर्दै अखिल नेपाल पसल तथा सेल्स मजदुर संघका केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिती अध्यक्ष नवीन अधिकारीले गर्नु भएको थियो।

सम्पुर्ण मजदुरहरु एक भएर आफ्नो हक र अधिकारको लागि लड्नु पर्ने बताउनु भयो। त्यस्तै बिशेष अथिती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रीय सचिब किरण सापकोटाले अब निजि बिदा्लयमा जनप्रतिनिधिका केटा केटी पढ्न नपाउने गरि कानुन बनिसकेको र कार्यन्वयन को पक्षमा रहेको बताउनु भयो।

कार्यक्रम इकाईका अध्यक्ष कमलनाथ सुवेदीको अध्यक्षतामा भएको थियो। स्वागत मन्तब्य उपाध्यक्ष योगराज वाग्लेले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिब कमल बहादुर बस्नेतले गरेका थिए।