बगानका आन्दोलनकारीहरु भन्छन “मुन्टो लुकाएका सुतुरमुर्गहरुहरुलाई समात्नमात्र बाँकी छ ।”

प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६

३ वटा राष्ट्रिय चियाबगान श्रमिकहरु दुई हप्ता अघिदेखी आन्दोलनरत रहँदै आएका छन । यो आन्दोलनले बिस्तारै एकपछि आर्को चरण गर्दै अब भने निर्णायक मोडमा पुगिसकेको छ ।
सबै ट्रेडयुनियन महासंघहरुले यसलाई गंभिररुपमा लिन थालिसकेका छन भने छिटो माग पूरागर, नत्र अब आन्दोलनकारीहरुले पहाडको टुप्पोमा पुगेका उँटहरुलाई फेदी झारेर छाँदन लामो समय लाउँने छैनन । मजदुरहरुलाई तिमीहरुले लगाएको चियाको पत्ता नटिपेको आक्षेपलाई रद्दीको टोकरीमा फालिसकेका छन