बेनीघाट रोराङ गाउँपालिकामा निर्माण मजदुर संघ गठन अध्यक्षमा शिवकुमार श्रेष्ठ

प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५

यही चैत २७ गतेका दिन प्रदेश ३को विभिन्न भागहरुमा संगठन विस्तारको क्रममा अखिल नेपाल निर्माण मजदुर संघ बेनिघाट रोराङ गाउँ पालिकाको प्रथम भेला शिबकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख अथिती( केन्द्रीय अध्यक्ष अमित लामा, बिशेष अथिती केन्द्रीय उपाध्यक्ष कमल नेउपाने, अथिती(केन्द्रीय उपाध्यक्ष नरहरी अर्याल, अथिती बेनिघाट रोराङ् ८ का वडा अध्यक्ष हुनुहुन्थ्यो ।
शिब कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्य गाउँपालिका कमिटी गठन गरिएको छ । स्मरणीय छ यो गाउँपालिकामा लोपोन्मुख जाति चेपाङहरुको बाहुल्यता रहेको छ र
निर्वाचित कमिटीको नामावलि यसप्रकार रहेको छ
१० अध्यक्ष- शिबकुमार श्रेष्ठ
२० उपाध्यक्ष -अनिल बिक
३० सचिव – बेलनारायण श्रेष्ठ
४० कोषाअध्यक्ष – मेनुका सुनुवार

सदस्यहरु
५ प्रबिन चेपाङ
६० सिताराम चेपाङ
७० स्याम बिक
८० पुर्णबहादुर चेपाङ
९० सोम बाहादुर चेपाङ
१०० केसब चेपाङ
११० टिका श्रेष्ठ
१२० गुणराज श्रेष्ठ
१३० दिपक चेपाङ
१४० राजकुमार चेपाङ