एक युवतीले सर्प नाँकबाट पसाएर मुखबाट निकालेर गरिन यस्तो खतरनाक च्यालेन्ज पूरा (भिडियो)

देवीप्रसाद खनाल, कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५

संसारमा मानिसहरुको आफ्नो आफ्नो सोख हुन्छ । कसैको हिमाल चढ्ने कसैको समुद्रको गहिराइमा पुग्ने त कसैको चन्द्रमा पुग्ने । तर डा. आयुसा हुसेन नाम गरेकी एक युवतीले यस्तो सर्त पूरा गरेकी छिन जुन देख्दा पनि तपाई हामी सबैको मुटु काप्न सक्छ ।

डा. आयुसा हुसेन नाम गरेकी एक युवतीले एक टीभी च्यानलमा दिइएको एउटा सर्प नाँकबाट पसाएर मुखबाट निकाल्ने च्यालेन्ज पूरा गरेकी छिन् । यस घटनाबाट पर्ने कुनै पनि असरको जिम्मेवारी आफैँ हुनुपर्ने सर्तमा उनले यो सर्त पूरा गरेकी हुन् ।

डा. आयुसा हुसेनः