अन्टुफ पाँचथरको जिल्ला कमिटी पुनरगठन

प्रकाशित मिति : सोमवार, चैत्र ४, २०७५

यही चेैत्र २ गतेका दिन प्रदेश एकका अध्यक्ष टिकाराम प्रसाई, उपेन्द्र राय,राकेश बराईली र तेजेन्द्र राजभण्डारीको उपस्थितिमा अन्टुफ पाँचथरको १७ सदसीय कमिटी पुनरगठन गरी संगठन विस्तारको योजना बनाएको बताएका छन । पुनरगठित कमिटीको नामावलि प्राप्त भैसकेको छैन ।