अखिल नेपाल सडक मजदुर संघ मोरङद्धारा ९ बुँदे माग प्रस्तुत

प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

अखिल नेपाल सडक मजदुर संघ मोरङले सडक डिभिजन कार्यालय प्रमुखलाई स्थायी नियुक्ति पत्र, ज्याला बृद्धि, सामाजिक सुरक्षाको कार्यान्वयन लगायतका ९ बुँदे माग प्रस्तुत गरेको छ । सो मागपत्रमा सडक मजदुर संघका अध्यक्ष गणेशप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन । सो युनियनले प्रस्तुत गरेको मागपत्र यसप्रकार रहेको छ ।