अन्टुफ प्रदेश ५ को बैठक सम्पन्न अभियानमा जुटे युनियनहरु

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

अखिल नेपाल ट्रेड युनियन महासंघ ५ न प्रदेश को बैठक यही फागुन १९ गते रुपन्देहीको बुटवलमा महासंघका प्रदेश अध्यक्ष दानबहादुर ओलिको अध्यक्षतामा केन्द्रिय अध्यक्ष गणेश रेग्मीको प्रमुख अतिथि, महासंघका महासचिव जगत सिम्खडा, प्रदेश इन्चार्ज लालकुमारी पुन ९सुसिला०को उपस्थितिमा सम्पन्न भएको छ । बैठकले तय गरेका एजेन्डाहरुमा न्युनतम परिश्रम सबै क्षेत्रमा लागू गराउन दबाब दिने, श्रम एैन द्दण्ठद्ध, सामाजिक सुरक्षा एैन द्दण्ठद्ध, नियमावली द्दण्ठछ, सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउन दबाब दिने र प्रदेशका ज्ञद्द वटै जिल्लामा बैठक, पेशागत संघसंगठनका सम्मेलन, भेला, बैठक गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको भरत भट्टराईले बताएका छन ।