अन्टुफ प्रदेश पाँचले नेपाल विद्युत प्राधिकरण नेपालगन्जलाई बुझाएको पत्र

प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

नेपाल बिधुत प्राधिकरण नेपालगन्ज कार्यालयले टेन्डर खोली सकेपछि श्रम एैन अनुसार कार्यान्वयन ््गरियोस भनि अखिल नेपाल टेड युनियन महासंघले प्रस्तुत गरेको मागपत्रको पुर्ण पाठ यसप्रकार रहेको जानाकारी गराईन्छ । यो पत्र अन्टुफका प्रदेश पाँभका बसन्त मल्लले कम्युनिष्ट अनलाईनलाई उपलब्ध गराउँनु भएको हो ।