माघ २२ गते बाट माग पूरा नभएसम्म देशव्यापी आन्दोलनको घोषणा

प्रकाशित मिति : शुक्रबार, माघ १८, २०७५

१० प्रतिशत सेवा शुल्क कटौतिको विरुद्ध मजदुर संगठनहरुले देशव्यापी रेष्टुराँ बन्दको घोषणा गरेका छन् । मजदुर संगठनहरुले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आगामी माघ २२ गते देखि देशभरिका रेष्टुराँ बन्दको घोषणा गरेका छन। यो संघर्षको औचित्य रहेको भन्दै सबै टेड युनियन महासंघहरुले समर्थन गरेका छन

संयुक्त प्रेस बक्तब्यसहित फोटो फिचर यसप्रकार रहेको छ ।