छोटो समयमै लाखौ दर्शकले मन पराएपछि लगातार अभिनयमा व्यस्त मोडेल – प्रकाश सापकोटा

देवीप्रसाद खनाल । प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

भिडियोः

एक पछी अर्को गर्दै निरन्तर आफ्नो उकृष्ट अभिनयले लाखौं दर्शकहरुको मन जितिरहेका मोडलमा हुनु पर्ने सबै गुण भएका मोडल प्रकाश सापकोटाको फेरी अर्को दमदार भिडियो बजारमा आएको छ ।

‘तगारो’ एल्बमको अब मलाई ढुक्कले बाच्न देउ बोलको उक्त गीतमा स्वर बिष्णु माझी र रिजन थापाले दिएका छन भने शब्द रचाना बिकल्प संगीतको रहेको छ, संगीत भने अमित बाबु रोकायले गरेका छन् । माया प्रेमको कथामा आधारीत उक्त गीतको भिडियो पनि उत्कृष्ट रहेको छ ।

गीतको भिडियोमा अभिनय सारिका के.सी. र प्रकाश सापकोटाको रहेको छ, भिडियोलाई निर्देशन कपिल लामा, छायांकन शुरेस श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन् । उक्त गीतलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

फोटोफिचरः