चाैरी गाेठमा रासन पुर्याउन जाने क्रममा भिरबाट लडेर मृत्यु

प्रकाशित मिति : शनिबार, पुस २८, २०७५

भखरै आयो दुखत खबर दोलखा जिल्लाको बिगु गाउँ पालिका वडा न 2 ओराङ साबिकाे ४ नम्बर वडाकाे टकटुकरि टाेलकाे लाक्पा तमाङ अन्दाजी पचास वर्षाकाे आज दिनकाे ३ बजे चाैरी गाेठमा रासन पुर्याउन जाने क्रममा बिगु १ लामाबर गुम्ब पाखा भिरबाट दुई सय पचास मिटर तल लडेर मृत्यु भयकाे छ